नेपालमा दन्तउपचार सम्बन्धि ज्ञानको धेरै नै कमि रहेको छ। दाँतसम्बन्धि रोग लागेमा समयमै उपचार गर्नुपर्दछ, नगरिएमा विभिन्न समस्याहरु उत्पन्न हुनसक्छ भन्ने किसिमको जनचेतना अझै पनि विकास भएको छैन। त्यसैले अहिलेको समयमा पनि यससम्बन्धि धेरै नै भ्रम रहिआएको पाइन्छ। दन्तचिकित्सा उपचार सम्बन्धि जनमानसमा रहेका केहि भ्रम तथा त्यसको सत्यताको बारेमा केहि जानकारिहरु प्रस्तुत गरेको छु। १, … Continue reading दन्तउपचार सम्बन्धि भ्रम तथा सत्यता
Tag: truth and mith