Tag: dental treatment

कोरोना कहरः आकस्मिक समस्या र दन्त उपचार

हरेक दिन बिहान ब्युँझिएर रेडियो बजाउनुस, टिभि खोल्नुस सबैतिर एकै खालको विषयवस्तु सुन्न पाउनुहुन्छ। करिव छ महिना अघिदेखिको दैनिकी नै भएको छ यो। भाइरस,सङ्क्रमण, रोग, रोगी अनि मृत्यु यिनै शब्दहरुको साथ बिहानी सुरु हुन्छ र यिनै शब्दहरुको साथ साँझ पर्दै दिनको अन्त हुन्छ। हो अहिले विश्व नै आतङ्कित भएको छ एउटा भाइरसको सङ्क्रमणले- कोरोना भाइरस। … Continue reading कोरोना कहरः आकस्मिक समस्या र दन्त उपचार

दन्तउपचार सम्बन्धि भ्रम तथा सत्यता

नेपालमा दन्तउपचार सम्बन्धि ज्ञानको धेरै नै कमि रहेको छ। दाँतसम्बन्धि रोग लागेमा समयमै उपचार गर्नुपर्दछ, नगरिएमा विभिन्न समस्याहरु उत्पन्न हुनसक्छ भन्ने किसिमको जनचेतना अझै पनि विकास भएको छैन। त्यसैले अहिलेको समयमा पनि यससम्बन्धि धेरै नै भ्रम रहिआएको पाइन्छ। दन्तचिकित्सा उपचार सम्बन्धि जनमानसमा रहेका केहि भ्रम तथा त्यसको सत्यताको बारेमा केहि जानकारिहरु प्रस्तुत गरेको छु। १, … Continue reading दन्तउपचार सम्बन्धि भ्रम तथा सत्यता