Category: गिजा स्वास्थ्य

गिजामा समस्या भए/नभएको कसरी थाहा पाउने?

दैनिकी र खानपानमा आएको परिवर्तनसँगै मुख, दाँत तथा गिजासम्बन्धी समस्याहरु पनि बढ्दै गइरहेका छन्। मुखमा कुनै न कुनै समस्या नभएका मानिस भेट्नै पनि गाह्रो छ, अहिलेको समयमा। कतिपय अवस्थामा जानेर पनि हेलच्यक्र्याईँका कारण अनि कतिपय समयमा नजानेर नै समस्या जटिल बन्दै गइरहेको हुन्छ।यस्तो अवस्थामा आफू स्वयं जागरुक हुनुपर्छ। आफ्नो गिजामा समस्या छ वा छैन भनेर … Continue reading गिजामा समस्या भए/नभएको कसरी थाहा पाउने?

बच्चाहरुमा गिजासम्वन्धि समस्याः कसरि बचाउने?

गिजासम्वन्धी समस्याहरु वयस्क मानिसहरुमा मात्रै हैन बच्चाहरुमा पनि देखिने गर्दछ। तर बच्चाहरुमा देखिने समस्या वयस्क मानिसहरुको भन्दा फरक हुन्छ। गिजासम्वन्धि समस्या मुख्यतया ब्याक्टेरियाको कारणले गर्दा हुन्छ। जसको कारणले गर्दा गिजा र दाँतलाई बाधेर राख्ने अन्य संरचनाहरुमा समस्या देखापर्दछ। कारणः हरेक पटक खाना खाएपछि खाएको खाना दाँतमा टाँसिने हुन्छ। हामिले खाएको खाना दातको सतहमा एककिसिमको बलद्वारा … Continue reading बच्चाहरुमा गिजासम्वन्धि समस्याः कसरि बचाउने?

दाँत ब्रस गर्दा जान्नै पर्ने कुराहरु!!

बिरामी १: डाक्टरसाब ब्रस कसरि गर्ने ? मैले त मेसो नै पाउँदिन भन्या, सिकाइदिनु पर्यो लौन। बिरामी २: डाक्टरसाब, म दिनको दुईपटक बुरुस गर्छु तैपनि मेरो दाँत जहिले फोहोर नै हुन्छ। आफ्नो सफा दाँत नदेखेको पनि वर्षौ भईसक्यो जस्तो लाग्छ । बिरामी ३: अस्तिनै एकजना डाक्टरसाबले गाउँमा आको बेलाँ दिनको दुईपटक दाँतमाझ्नु पर्छ भन्नुभाथ्यो, बुरुस … Continue reading दाँत ब्रस गर्दा जान्नै पर्ने कुराहरु!!

गिजासम्बन्धि रोगः कारण, लक्षण, उपचार तथा बच्ने उपाय

स्याउ खाँदाखाँदै स्याउमै रगत टाँसिएको देखेर कहिले आत्तिनु भएको छ? वा दाँत माझ्दामाझ्दै रगत आएको अनुभव गर्नुभएको छ? अथवा बिहान उठेर थुक्दै गर्दा बेसिनमा रगत मिसिएको थुक देख्दा तर्सिनु भएको छ? अझै भन्नुपर्दा कहिले कहिले गिजाबाट आफैँ रगत आएको देखेर दुखित ,चिन्तित हुनुभएको छ? सास गन्हाएर अरु मानिसहरुको सामुन्ने जान हिच्किचाउनु भएको छ? दाँतमा बस्ने … Continue reading गिजासम्बन्धि रोगः कारण, लक्षण, उपचार तथा बच्ने उपाय

ख्याल नगरिने केहि कुराहरु!

हामी साना साना कुराहरु ख्याल गरिरहेका हुँदैनौ! समस्या भैरहेको हुन्छ तर वास्ता गर्दैनौ!अथवा कतिपय अवस्थामा हामिलाइ थाहै पनि हुन्न कि हामीमा समस्या रहेको हुन्छ!यी समस्याहरु हुनसक्छ्न : १, गिजाले दाँतको भागलाइ धेरैनै छोपेकोले गर्दा दाँत सामान्यतया हुनपर्ने भन्दा सानो वा छोटो देखिनु! २, हाँस्दाखेरी धेरै नै मात्रामा गिजाको भाग देखिनु वा ओठ धेरै नै माथी … Continue reading ख्याल नगरिने केहि कुराहरु!

दाँत तथा मुखसम्बन्धि आकस्मिक अवस्थाहरु

दन्तचिकित्सा क्षेत्र तथा दन्तचिकित्सक हरु जोखिमको उच्च विन्दुमा रहेको अहिलेको अवस्थामा कोरोना संक्रमणबाट बच्नको निम्ति धेरै कुरामा ख्याल राख्नु पर्द्छ!सामान्य समस्याहरुको समधान घरमै बसेर चिकित्सकहरुको सल्लाह बमोजिम निको पार्न सकिन्छ!एकदमै आकस्मिक समस्या परेमा मात्र अस्पताल वा क्लिनिकमा जान पर्दछ।के हुन दन्तचिकित्साका आकस्मिक अवस्थाहरु? दाँत तथा मुखसम्बन्धि आकस्मिक अवस्थाहरु१, सहनै नसकिने गरेर दाँत दूखेमाः किराले खाएको … Continue reading दाँत तथा मुखसम्बन्धि आकस्मिक अवस्थाहरु

कोरोना कहरः आकस्मिक समस्या र दन्त उपचार

हरेक दिन बिहान ब्युँझिएर रेडियो बजाउनुस, टिभि खोल्नुस सबैतिर एकै खालको विषयवस्तु सुन्न पाउनुहुन्छ। करिव छ महिना अघिदेखिको दैनिकी नै भएको छ यो। भाइरस,सङ्क्रमण, रोग, रोगी अनि मृत्यु यिनै शब्दहरुको साथ बिहानी सुरु हुन्छ र यिनै शब्दहरुको साथ साँझ पर्दै दिनको अन्त हुन्छ। हो अहिले विश्व नै आतङ्कित भएको छ एउटा भाइरसको सङ्क्रमणले- कोरोना भाइरस। … Continue reading कोरोना कहरः आकस्मिक समस्या र दन्त उपचार

दन्तउपचार सम्बन्धि भ्रम तथा सत्यता

नेपालमा दन्तउपचार सम्बन्धि ज्ञानको धेरै नै कमि रहेको छ। दाँतसम्बन्धि रोग लागेमा समयमै उपचार गर्नुपर्दछ, नगरिएमा विभिन्न समस्याहरु उत्पन्न हुनसक्छ भन्ने किसिमको जनचेतना अझै पनि विकास भएको छैन। त्यसैले अहिलेको समयमा पनि यससम्बन्धि धेरै नै भ्रम रहिआएको पाइन्छ। दन्तचिकित्सा उपचार सम्बन्धि जनमानसमा रहेका केहि भ्रम तथा त्यसको सत्यताको बारेमा केहि जानकारिहरु प्रस्तुत गरेको छु। १, … Continue reading दन्तउपचार सम्बन्धि भ्रम तथा सत्यता