ख्याल नगरिने केहि कुराहरु!

हामी साना साना कुराहरु ख्याल गरिरहेका हुँदैनौ! समस्या भैरहेको हुन्छ तर वास्ता गर्दैनौ!
अथवा कतिपय अवस्थामा हामिलाइ थाहै पनि हुन्न कि हामीमा समस्या रहेको हुन्छ!
यी समस्याहरु हुनसक्छ्न :

१, गिजाले दाँतको भागलाइ धेरैनै छोपेकोले गर्दा दाँत सामान्यतया हुनपर्ने भन्दा सानो वा छोटो देखिनु!

२, हाँस्दाखेरी धेरै नै मात्रामा गिजाको भाग देखिनु वा ओठ धेरै नै माथी सर्नु!

३, देब्रेतिरको दाँतको गिजाको लेभल दाहिने तिरको गिजाको लेभलसँग बराबर नहुनु, जसले गर्दा हाँस्दा अमिल्दो देखिनु!

४, गिजाको वास्तविक रङ्ग भन्दा फरक हुनु, जसले हाँसोमा अफ्ठेरो महसुस हुनु,

५, दाँत खिइएर छोटो भएको अवस्थामा गिजाले लगभग पुरै दाँत छोप्नु

यी समस्याहरु रोग त हैनन तर तपाइँको आत्मविश्वास कम गर्नको लागि धेरै नै ठूलो भुमिका खेल्छन। थाहा नहुन पनि सक्छ तर यी समस्याहरु लिएर आफ्नो दैनिकी जिउनु पर्दैन। उपचार गर्न सकिन्छ! आफ्नो गुमेको आत्मविश्वास पुन: प्राप्त गर्न सकिन्छ ।

एकफेर आफुलाइ ऎनामा हेर्नेकि कतै हामी यी समस्याहरुसँगै त बाँचिरहेका छैनौ!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s